Online Bible

- Reklamy -




व्यवस्था 8:14 - पवित्र बाइबल

14 जब यी सब कुराहरू तिमीहरूसित हुनेछन् तिमीहरू सावधान बस जसले गर्दा तिमीहरूमा अहंकार उत्पन्न भयो तिमीहरू मिश्रदेशमा कमारा थियौ, परमप्रभुले त्यहाँबाट तिमीहरूलाई स्वतन्त्र गराएर ल्याउनु भयो, यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब तिमीहरू अहङ्कारी भएर तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट ल्‍याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई भुल्‍नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तब तिमीहरूले यो याद गर्नु कि तिमीहरू घमण्‍डी बन्‍नुहुन्‍न र तिमीहरू दास-दासी भई बसेका मिश्रबाट बचाई ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरलाई भुल्‍नुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब तिमीहरूका हृदयमा घमण्ड आउनेछ, र तिमीहरूलाई इजिप्टको दासत्वबाट निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले बिर्सनेछौ।

Viz kapitola kopírovat




व्यवस्था 8:14

Následuj nás:

Reklamy


Reklamy