Online Bible

- Reklamy -




व्यवस्था 8:13 - पवित्र बाइबल

13 तिमीहरूसित गाई, भेंडा अनि बाख्राहरू धेरै बढेर जानेछन् र तिमीहरूसित प्रशस्त मात्रामा सुन-चाँदी हुनेछ। तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जब तिमीहरूका बगाल र बथानको वृद्धि भएर जानेछ, र तिमीहरूका सुनचाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्‍त हुनेछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अनि तिमीहरूका गाई-वस्‍तु, भेडा, सुन-चाँदी र अरू सबै सम्‍पत्तिहरू बढेर गएका हुन्‍छन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि जब तिमीहरूका बथान र बगालहरू वृद्धि हुँदै जानेछन्; तिमीहरूका चाँदी र सुन प्रशस्त हुनेछ। अनि तिमीहरूसँग भएका सबै कुराहरू वृद्धि हुनेछ,

Viz kapitola kopírovat




व्यवस्था 8:13

Následuj nás:

Reklamy


Reklamy