व्यवस्था 8:12 - पवित्र बाइबल12 तब तिमीहरूसित खानेकुराहरू प्रशस्त हुनेछन् तथा बस्ने राम्रा-राम्रा घरहरू तिमीहरूले बनाउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 नत्रता जब तिमीहरू खाएर तृप्त हुनेछौ, र राम्रा-राम्रा घरहरू बनाएर बस्नेछौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 जब तिमीहरूसित खान मन लागेका सबै कुरा हुन्छन् र बस्ने घरहरू बनाइसक्छौ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 नत्रता तिमीहरू खाएर तृप्त हुनेछौ, तब तिमीहरूले राम्रा घरहरू बनाएर बसोबास गर्छौ। Viz kapitola |