Online Bible

- Reklamy -




व्यवस्था 8:11 - पवित्र बाइबल

11 “सावधान बस, परमप्रभु तिमीहरूका परमेश्वरलाई नबिर्स अनि आज मैले दिएको आज्ञा र विधि-विधानहरू खूबै होशियार भएर पालन गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 सावधान बस! मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्‍लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “परमप्रभु आफ्‍ना परमेश्‍वरलाई नभुल्‍ने निश्‍चय गर। मैले आज तिमीहरूलाई दिएका नियमहरू कुनै पनि मान्‍न नछोड।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 आज मैले तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका व्यवस्थाहरू र उहाँका उर्दीहरू दिइरहेको छु, तिमीहरूले उहाँलाई नभुल

Viz kapitola kopírovat




व्यवस्था 8:11

Následuj nás:

Reklamy


Reklamy