Online Bible

- Reklamy -




व्यवस्था 8:1 - पवित्र बाइबल

1 “आज म जुन आज्ञाहरू दिइरहको छु ती सब तिमीहरूले पालन गर्नुपर्छ तब मात्र तिमीहरू महान् राष्ट्रमा विकास हुन सक्छौ। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई वचन दिनु भएको भूमि तिमीहरूले पाउनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान, कि तिमीहरू जीवित रहन र संख्‍यामा बढ्‌न सक, र गएर परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 “मैले आज तिमीहरूलाई दिएका सबै नियमहरू विश्‍वासयोग्‍यसाथ पालन गर र तिमीहरू बाँचिरहन सक्‍नेछौ, तिमीहरूको सङ्‍ख्‍या बढ्‍नेछ र परमप्रभुले तिम्रा पुर्खालाई प्रतिज्ञा गर्नुभएको देश तिमीहरूले अधीन गर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 मैले आज तिमीहरूलाई दिइरहेका हरेक आज्ञालाई होसियारीसाथ पालन गर, ताकि तिमीहरू जीवित रहन सक, र वृद्धि हुन सक। अनि याहवेहले तिमीहरूका पितापुर्खाहरूसँग शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्न सक; र त्यस देशमा अधिकार गर्न सक।

Viz kapitola kopírovat




व्यवस्था 8:1

Následuj nás:

Reklamy


Reklamy