Online Bible

- Reklamy -




व्यवस्था 7:6 - पवित्र बाइबल

6 किनभने परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वी भरिका मानिसहरूमध्ये तिमीहरूलाई आफ्ना विशेष मानिसहरू बनाउन मन पराउनु भयो र तिमीहरू परमप्रभुको आफ्नै मानिसहरू हौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु तिमीहरूका परमेश्‍वरले पृथ्‍वीमा भएका सबै मानिसहरूमध्‍येबाट आफ्‍नो निम्‍ति एक विशेष जाति, एक अमूल्‍य सम्‍पत्ति बनाउन तिमीहरूलाई छान्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिमीहरूले त्‍यसो गर्नु नै पर्छ किनभने तिमीहरू परमप्रभु तिम्रा परमेश्‍वरका जन हौ। संसारका सबै जातिहरूका माझबाट आफ्‍नो निजी अनि विशेष जन बनाई उहाँले तिमीहरूलाई चुन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति एउटा पवित्र जाति हौ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उहाँका जाति र बहुमूल्य सम्पत्ति हुनलाई यस पृथ्वीका सबै जातिहरूका बीचबाट चुन्‍नुभएको छ।

Viz kapitola kopírovat




व्यवस्था 7:6

Následuj nás:

Reklamy


Reklamy