Online Bible

- Reklamy -




व्यवस्था 7:5 - पवित्र बाइबल

5 “तिमीहरूले ती जातिहरू प्रति जे गर्नुपर्छ यी हुन् तिमीहरूले तिनीहरूको वेदीहरू र स्मारक ढुङ्गा टुक्रा-टुक्रा पारेर नष्ट गर्नुपर्छ। अनि तिनीहरूको अशेरा देवीका खम्बाहरू काटेर ढाल्नु पर्छ अनि तिनीहरूका मूर्तिहरू जलाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरूले उनीहरूसित यस्‍तो वर्ताव गर्नू: उनीहरूका वेदी भत्‍काइदिनू, उनीहरूका चोखा ढुङ्गाहरू टुक्रै-टुक्रा पारिदिनू, उनीहरूका अशेरा देवीका खम्‍बाहरू काटेर ढालिदिनू, र उनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यसकारण तिमीहरूले तिनीहरूका वेदीहरू ढालिदिनू, पवित्र ढुङ्गाका खम्‍बाहरू टुक्रा-टुक्रा पारेर भाँचिदिनू, अशेरा देवीका मूर्तिहरू काटी ढालिदिनू र अरू मूर्तिहरू जलाइदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिमीहरूले तिनीहरूलाई यसो गर्नू: तिनीहरूका वेदीहरू भत्काइदिनू। तिनीहरूका चोखा ढुङ्गाहरू चकनाचुर पारिदिनू। तिनीहरूका अशेराको खाँबो काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू।

Viz kapitola kopírovat




व्यवस्था 7:5

Následuj nás:

Reklamy


Reklamy