Online Bible

- Reklamy -




व्यवस्था 7:3 - पवित्र बाइबल

3 ती देशका मानिसहरूसित तिमीहरू तथा तिम्रा छोरा-छोरीहरूको वैवाहिक सम्बन्ध हुन नदेऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 उनीहरूसँग विवाहबारी नगर्नू। तिमीहरूका छोरी तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्‍ति नलिनू,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूमध्‍ये कसैलाई बिहे नगर्नू र तिम्रा छोरा-छोरीलाई पनि तिनीहरूमध्‍येको कसैलाई बिहे गर्न नदिनू

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरूसँग विवाह नगर्नू। तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, न त तिनीहरूका छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनू।

Viz kapitola kopírovat




व्यवस्था 7:3

Následuj nás:

Reklamy


Reklamy