व्यवस्था 7:23 - पवित्र बाइबल23 तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ती देशहरू जित्ने बनाउनु हुनेछ। जबसम्म तिमीहरूको विजय हुँदैन तिनीहरूलाई परमप्रभुले अल्मल्याई दिनु हुने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुनेछ, र उनीहरू नष्ट नहोउञ्जेल उनीहरूमा ज्यादै गोलमाल ल्याइदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 परमप्रभुले तिम्रा शत्रुहरू तिम्रा हातमा पारिदिनु हुनेछ र तिनीहरू नाश नहुञ्जेल तिनीहरूलाई आतङ्कित पार्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूका अधीनमा सुम्पिदिनुहुनेछ। तिनीहरू नाश नभएसम्म ठूलो अन्योलमा पारेर राख्नुहुनेछ। Viz kapitola |