Online Bible

- Reklamy -




व्यवस्था 7:22 - पवित्र बाइबल

22 अनि परमप्रभु तिमीहरूका परमेश्वरले ती देशका मानिसहरूलाई अलि-अलि गर्दै तिमीहरूको भूमिबाट निस्कन बाध्य गराउनु हुनेछ। तिमीहरूले तिनीहरू सबैलाई एकै पल्टमा नष्ट गर्ने छैनौ यदि तिमीहरू त्यसो गर्यौ भने जंगली जनावरहरू तिमीहरूका लागि ज्यादै बढ्ने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई बिस्‍तार-बिस्‍तार तिमीहरूका सामुदेखि निकालिदिनुहुनेछ। तिमीहरूले उनीहरूलाई एकै चोटि नाश गर्न पाउनेछैनौ, नत्रता तिमीहरू वरिपरिका जङ्गली जनावरहरू धेरै संख्‍यामा बढ़िजानेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 जसै तिमीहरू अघि बढ्दछौ, अलि-अलि गर्दै उहाँले यी जातिहरूलाई धपाउनुहुनेछ। तिमीहरूले तिनीहरूलाई एकैपल्‍टमा नाश गर्न सक्‍नेछैनौ किनभने त्‍यसो गर्नाले जङ्गली जन्‍तुको सङ्‍ख्‍या बढेर तिमीहरूलाई खतरा हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 याहवेह तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूकै सामु, अलि-अलि गर्दै धपाउनुहुनेछ। तिनीहरूलाई एकैचोटि निकाल्ने अनुमति तिमीहरूलाई दिइनेछैन, नत्रता तिमीहरूको चारैतिर जङ्गली पशुहरूको संख्या बढ्न सक्छ।

Viz kapitola kopírovat




व्यवस्था 7:22

Následuj nás:

Reklamy


Reklamy