Online Bible

- Reklamy -




व्यवस्था 7:21 - पवित्र बाइबल

21 ती मानिसहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै हुनुहुन्छ र उहाँ महान् र भययोग्य परमेश्वर हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसित हुनुहुन्‍छ। उहाँ महान्‌ र भययोग्‍य परमेश्‍वर हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यसकारण यी जातिहरूसित नडराओ। परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍छ– उहाँ महान् परमेश्‍वर हुनुहुन्‍छ र उहाँको डर मान्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनीहरूसँग नडराओ; किनकि तिमीहरूसँग हुनुहुने, याहवेह तिमीहरूका परमेश्‍वर महान् र भययोग्य परमेश्‍वर हुनुहुन्छ।

Viz kapitola kopírovat




व्यवस्था 7:21

Následuj nás:

Reklamy


Reklamy