Online Bible

- Reklamy -




व्यवस्था 7:20 - पवित्र बाइबल

20 “परमप्रभु तिमीहरूका परमेश्वरले सबै मानिसहरू जो तिमीहरूदेखि भागेका छन् अनि लुकेका छन् तिनीहरूको पछि बिच्छयूँ पनि पठाउनु हुनेछ। उहाँले तिनीहरू सबलाई नष्ट पार्नु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यसबाहेक परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूका बाँकी रहेका र तिमीहरूदेखि लुक्‍नेहरू नष्‍ट नहोउञ्‍जेल उनीहरूका बीचमा अरिङ्गाल पठाउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 उहाँले तिनीहरूका माझमा आतङ्क पनि फैलाउनुहुनेछ र भागेर लुकी हिँड्‍नेहरूलाई पनि नाश पार्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसबाहेक याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट लुकेर बाँचेकाहरू सबै नाश नभएसम्म तिनीहरूको माझ अरिङ्गाल पठाउनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 7:20

Následuj nás:

Reklamy


Reklamy