Online Bible

- Reklamy -




व्यवस्था 7:18 - पवित्र बाइबल

18 तिमीहरू तिनीहरूसँग डराउनु हुँदैन। तिमीहरूले सम्झनु पर्छ मिश्र देशमा परमप्रभु तिमीहरूका परमेश्वरले फिरऊन र तिनका मानिसहरूलाई के गर्नु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तर उनीहरूसँग नडराओ। परमप्रभु तिमीहरूका परमेश्‍वरले फारो र सारा मिश्रलाई के गर्नुभयो त्‍यसको स्‍मरण गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिनीहरूसित नडराओ। परमप्रभु तिम्रा परमेश्‍वरले मिश्रका राजा र तिनका प्रजालाई कसो गर्नुभयो, त्‍यो सम्‍झ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर तिनीहरूसँग नडराओ; याहवेह तिमीहरूका परमेश्‍वरले फारो र सारा इजिप्टलाई के गर्नुभएको थियो, त्यो स्मरण गर।

Viz kapitola kopírovat




व्यवस्था 7:18

Následuj nás:

Reklamy


Reklamy