Online Bible

- Reklamy -




व्यवस्था 7:16 - पवित्र बाइबल

16 तिमीहरूले ती सबै मानिसहरूलाई ध्वंश पार्नुपर्छ जसमा परमप्रभुले परास्त गर्नमा सहायता गर्नु हुनेछ। तिनीहरूको निम्ति शोक नगर, तिनीहरूका देवताहरूको पूजा नगर। किनभने तिनीहरू पासो हुन्, तिनीहरूले तिमीहरूको जीवन नष्ट पार्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातमा दिनुहुने सबै जातिलाई तिमीहरूले नाश गर्नू, उनीहरूलाई नटिठ्याउनू। उनीहरूका देवताहरूको सेवा नगर्नू, किनभने त्‍यही नै तिमीहरूलाई फसाउने पासो हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा हातमा दिनुभएको हरेक जातिलाई नाश पार, तिनीहरूलाई केही दयामाया नदेखाओ। तिनीहरूका देवताहरूलाई नपूज, त्‍यसो गरेनौ भने मर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 याहवेहले तिमीहरूलाई सुम्पिदिनुभएका सबै मानिसहरूलाई तिमीहरूले नाश गर्नुपर्छ। तिनीहरूमाथि दया नदेखाउनू र तिनीहरूका देवी-देवताहरूको सेवा नगर्नू। किनकि त्यो त तिमीहरूका निम्ति पासो हुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 7:16

Následuj nás:

Reklamy


Reklamy