Online Bible

- Reklamy -




व्यवस्था 7:15 - पवित्र बाइबल

15 परमप्रभुले तिमीहरूलाई रोगी हुनबाट बचाउँनु हुनेछ। परमप्रभुले मिश्रमा तिमीहरूसँग भएको कुनै भयंकर रोग तिमीहरूलाई हुन दिनुहुने छैन। तर परमप्रभुले तिमीहरूका शत्रुहरूलाई ती रोग हुन दिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अनि परमप्रभुले तिमीहरूलाई सबै रोग-बिमारीबाट स्‍वतन्‍त्र राख्‍नुहुनेछ। तिमीहरूले मिश्रमा देखेका भयानक रोगहरू उहाँले तिमीहरूमाथि ल्‍याउनुहुनेछैन, तर तिमीहरूसँग वैरभाव राख्‍नेहरूमाथि ती ल्‍याउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 सबै रोगदेखि परमप्रभुले तिमीहरूको रक्षा गर्नुहुनेछ। तिमीहरूले मिश्रमा देखेका डरलाग्‍दा रोगहरू उहाँले तिमीहरूमाथि पर्न दिनुहुनेछैन तर ती रोगहरू उहाँले तिम्रा शत्रुहरूमाथि ल्‍याउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 याहवेहले तिमीहरूलाई सबै किसिमका रोगहरूबाट अलग राख्नुहुनेछ। तिमीहरूले इजिप्टमा देखेका कुनै पनि डरलाग्दा रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछैन। तर उहाँले ती रोगहरू तिमीहरूलाई घृणा गर्नेहरूमाथि ल्याउनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 7:15

Následuj nás:

Reklamy


Reklamy