Online Bible

- Reklamy -




व्यवस्था 7:14 - पवित्र बाइबल

14 “अरू मानिसहरूले भन्दा तिमीहरूले बढी आशीर्वाद पाउनेछौ। प्रत्येक पति-पत्नी नानी जन्माउन योग्य हुनेछन्। गाईहरूले बाछा-बाछीहरू ब्याउन योग्य हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिमीहरू अरू मानिसहरूभन्‍दा ज्‍यादै आशीर्वादी हुनेछौ। तिमीहरूका पुरुष वा स्‍त्रीहरूमध्‍ये कोही पनि निस्‍सन्‍तान हुनेछैन न त पशुहरूमध्‍ये कुनै पनि बैला हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 संसारमा अरू कुनै जातिले तिमीहरूले झैँ प्रचुर आशिष् पाउनेछैन। तिमीहरू कोही पनि अपुताली हुनेछैनौ। तिमीहरूका गाई-वस्‍तु कुनै पनि थारा हुनेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिमीहरू अरू जातिहरूभन्दा धेरै आशिषित हुनेछौ। तिमीहरूका कुनै पुरुष वा स्त्री निःसन्तान हुनेछैनन्, न त तिमीहरूका गाईबस्तु थारो हुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 7:14

Následuj nás:

Reklamy


Reklamy