व्यवस्था 7:11 - पवित्र बाइबल11 यसकारण आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू, विधि र विधानहरू तिमीहरूले सावधानी पूर्वक पालन गर्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसकारण आज मैले तिमीहरूलाई दिएका आज्ञा, विधि र विधान होशियारीसाथ पालन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अब जे कुरा तिमीहरूलाई सिकाइएको छ, त्यो मान; आज मैले तिमीहरूलाई दिएका सबै नियमहरू पालन गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गर्नू। Viz kapitola |