व्यवस्था 6:9 - पवित्र बाइबल9 तिनीहरूलाई तिमीहरूको संघार अनि घरको मूल ढोकाहरूमा लेखेर राख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनलाई आफ्ना घरका ढोकाका चौकोसमा र मूल-ढोकाहरूमा लेख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख। Viz kapitola |