व्यवस्था 6:5 - पवित्र बाइबल5 तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभु आफ्नो परमेश्वरलाई आफ्ना पूरा हृदय, पूरा प्राण र पूरा बलले प्रेम गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर। Viz kapitola |