Online Bible

- Reklamy -




व्यवस्था 6:25 - पवित्र बाइबल

25 परमप्रभु हाम्रा परमेश्वरले बताए जस्तै यदि सारा व्यवस्थाहरू होशियारीसँग हामीले पालन गर्यौं भने उहाँले यसो भन्नु हुनेछ हामीले राम्रो काम गर्यौं।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 उहाँका आदेशबमोजिम उहाँको दृष्‍टिमा परमप्रभु हाम्रा परमेश्‍वरका यस सारा व्‍यवस्‍था पालन गर्न हामी होशियार भयौं भने, त्‍यही नै हाम्रो धार्मिकता हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 हामी विश्‍वासी भई उहाँले आज्ञा गर्नुभएका सबै कुरा मान्‍यौं भने उहाँ हामीसित खुसी हुनुहुनेछ’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अनि उहाँले आज्ञा गर्नुभएझैँ याहवेह हाम्रा परमेश्‍वरको सामु यी सबै आज्ञाहरू हामीले होसियारीसाथ पालन गर्‍यौँ भने त्यो नै हाम्रो धार्मिकता ठहरिनेछ।”

Viz kapitola kopírovat




व्यवस्था 6:25

Následuj nás:

Reklamy


Reklamy