व्यवस्था 6:24 - पवित्र बाइबल24 परमप्रभुले यी सबै विधि-विधानहरू पालन गर्नु हामीलाई लगाउनु भयो। हामीले परमप्रभु हाम्रा परमेश्वरलाई आदर गर्नुपर्छ तब परमप्रभुले आज जस्तै हामीलाई सधैँ जीवित राख्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्वरको भय मान्ने आदेश दिनुभएको हो, ताकि हाम्रो निरन्तर हित होस्, र आज पर्यन्तझैँ हाम्रो जीवनको पनि रक्षा होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यसपछि परमप्रभु हाम्रा परमेश्वरले यी सबै नियमहरू पालन गर्नू र उहाँको डर मान्नू भनी आज्ञा हामीलाई दिनुभयो। हामीले त्यसो गर्यौं भने उहाँले सधैँ हाम्रो रखवाली गर्नुहुनेछ र हाम्रा जातिलाई सबै कुरामा उन्नति हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 याहवेहले हामीलाई यी सबै उर्दीहरू पालन गर्नू र याहवेह हाम्रा परमेश्वरको डर मान्नू भनी आज्ञा दिनुभयो; ताकि त्यसरी नै सधैँभरि उन्नति गर्दै बाँचिरहन सकौँ, जसरी आज हामी समृद्ध छौँ। Viz kapitola |