व्यवस्था 6:21 - पवित्र बाइबल21 तब तिमी छोरोलाई भन्नेछौ, ‘हामी मिश्रमा फिरऊनको दासहरू थियौं तर परमप्रभुले हामीलाई आफ्नो बाहुबलले त्यहाँबाट बाहिर ल्याउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब तिमीहरूले त्यसलाई भन्नू: “हामीहरू मिश्रमा फारोका कमारा थियौं, र परमप्रभुले हामीलाई मिश्रबाट आफ्नो बाहुबलले निकाली ल्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तब तिनीहरूलाई यसो भन, ‘हामी मिश्रदेशको राजाका कमारा-कमारीहरू थियौं, परमप्रभुले आफ्नो महान् शक्तिले हामीलाई बचाइल्याउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब तिनीहरूलाई यसो भन, “हामी इजिप्टमा फारो राजाका दासहरू थियौँ; तर याहवेहका शक्तिशाली हातले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो। Viz kapitola |