व्यवस्था 6:20 - पवित्र बाइबल20 “भविष्यामा तिम्रो छोरोले सोध्ला, ‘परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका शिक्षाहरू, नियम तथा विधि-विधानहरूको अर्थ के हो?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 भविष्यमा जब तिम्रो छोराले “परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका यी नियम र विधिविधानहरूको अर्थ के हो?” भनी सोध्ला, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “भविष्यका दिनहरूमा तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई सोध्नेछन्, ‘किन परमप्रभु हाम्रा परमेश्वरले यी सबै नियमहरू मान्ने आज्ञा हामीलाई दिनुभयो?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 भविष्यमा जब तिमीहरूका छोराछोरीले तिमीहरूलाई सोध्नेछन्, “याहवेह हाम्रा परमेश्वरले तपाईंहरूलाई पालन गर्नू भनी दिनुभएका यी नीति-नियमहरू, उर्दीहरू र व्यवस्थाहरूको अर्थ के हो?” Viz kapitola |