Online Bible

- Reklamy -




व्यवस्था 6:17 - पवित्र बाइबल

17 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू सावधानीसित मान्नु पर्छ अनि उहाँको अनुशासन नियम र विधि-विधानलाई पालन गर्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नियम र विधिहरू होशियारीसाथ मान।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उहाँले दिनुभएका सबै नियमहरू पालन गर्ने निश्‍चय गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नीति-नियम र उर्दीहरू होसियारीसाथ पालन गर्नू।

Viz kapitola kopírovat




व्यवस्था 6:17

Následuj nás:

Reklamy


Reklamy