व्यवस्था 6:16 - पवित्र बाइबल16 “तिमीहरूले मस्सामा झैं आफ्नो परमप्रभुको परीक्षा लिनु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मस्साहमा झैँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको परीक्षा नगर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “तिमीहरूले मस्साहमा गरेझैँ परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिमीहरूले मस्साहमा गरेझैँ याहवेह तिमीहरूका परमेश्वरको परीक्षा नगर्नू। Viz kapitola |