Online Bible

- Reklamy -




व्यवस्था 6:15 - पवित्र बाइबल

15 परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसितै बस्नु भएकाले यदि तिमीहरूले अरू ईश्वरहरू पूजा गर्छौ उहाँ रिसाउनु हुनेछ पृथ्वीमा तिमीहरूलाई ध्वंश पार्नु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 किनकि तिमीहरूका बीचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्‍छ। नत्रता परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्‍कनेछ, र उहाँले तिमीहरूलाई पृथ्‍वीबाट नाश गर्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 यदि तिमीहरूले अरू देवताहरूलाई पुज्‍यौ भने परमप्रभुको क्रोध आगोजस्‍तो तिमीहरूमाथि पर्नेछ किनभने तिमीहरूसँग बास गर्नुहुने तिम्रा परमप्रभु परमेश्‍वरले कुनै पनि विरोधीहरूलाई सहनुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 किनकि तिमीहरूको बीचमा हुनुभएका याहवेह तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुनुहुन्छ। उहाँको रिस तिमीहरूका विरुद्धमा दन्किनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश पार्नुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 6:15

Následuj nás:

Reklamy


Reklamy