व्यवस्था 6:14 - पवित्र बाइबल14 तिम्रा वरिपरि भएका मानिसहरूका देवता तिमीले पूज्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्नू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अरू कुनै ईश्वर तथा तिम्रा चारैपट्टि भएका जातिका देवताहरूलाई नपूज। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिमीहरूका वरिपरि भएका मानिसहरूका देवी-देवताहरू अर्थात् अरू देवी-देवताहरूको पछि नलाग्नू; Viz kapitola |