Online Bible

- Reklamy -




व्यवस्था 6:13 - पवित्र बाइबल

13 परमप्रभु तिमीहरूका परमेश्वरको मात्र आदर र सेवा गर। अनि शपथ खाँदा उहाँको नाउँमा मात्र गर, अरू झूटा देवताहरूको नाउँ नलेऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरकै डर मान्‍नू, उहाँकै सेवा गर्नू र उहाँकै नाउँमा शपथ खानू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभु आफ्‍ना परमेश्‍वरको भय मान, उहाँलाई मात्र पूज र उहाँको नाममा मात्रै आफ्‍नो प्रतिज्ञा गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 याहवेह तिमीहरूका परमेश्‍वरको भय मान्‍नू। उहाँको मात्र सेवा गर्नू, र उहाँको नाममा मात्र तिमीहरूले शपथ खानू।

Viz kapitola kopírovat




व्यवस्था 6:13

Následuj nás:

Reklamy


Reklamy