व्यवस्था 6:12 - पवित्र बाइबल12 “तर सावधान परमप्रभुलाई नबिर्स कारण तिमीहरू मिश्रदेशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब होशियार गर, र तिमीहरूलाई दासत्वको देश मिश्रबाट निकाली ल्याउनु हुने परमेश्वरलाई नभुल्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मिश्रदेशमा तिमीहरू कमारा-कमारी थियौ। त्यहाँबाट तिमीहरूलाई बचाई ल्याउनुहुने परमप्रभुलाई भुल्नेछैनौ भन्ने पक्का सङ्कल्प गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब तिमीहरूलाई इजिप्टबाट दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेहलाई कहिल्यै पनि नबिर्सनू। Viz kapitola |