व्यवस्था 6:11 - पवित्र बाइबल11 परमप्रभुले राम्रा वस्तुहरूले भरिएका घरहरू तिमीहरूलाई दिनु हुनेछ जो तिमीहरूले त्यहाँ राखेका होइनौ। परमप्रभुले इनारहरू दिनुहुनेछ जो तिमीहरूले खनेको होइनौ। परमप्रभुले दाख र भद्राक्षको खेतबारी दिनु हुनेछ जो तिमीहरूले रोपेका थिएनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जहाँ तिमीहरूले नजुटाएका उत्तम थोकहरूले भरिभराउ भएका घरहरू हुनेछन्, र तिमीहरूले नखनेका इनारहरू र नरोपेका दाख र भद्राक्षबारीहरू हुनेछन्— जब तिमीहरूले खाएर अघाउनेछौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 घरहरू असल कुराहरूले भरिएका हुन्छन्, जुन तिमीहरूले राखेका होइनौ। त्यहाँ इनारहरू हुनेछन्, जो तिमीहरूले खनेका होइनौ अनि दाखबारी र जैतुनका बगैँचाहरू, जो तिमीहरूले रोपेका होइनौ। जब परमप्रभुले तिमीहरूलाई यस देशमा ल्याउनुहुन्छ, तब तिमीहरूको निम्ति प्रशस्त खानेकुरा हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब तिमीहरूले प्रबन्ध नगरेका असल कुराहरूले भरिएका घरहरू, तिमीहरूले नखनेका इनारहरू, तिमीहरूले नलगाएका दाखबारीहरू र जैतुनका बारीहरूमा ल्याउनुहुन्छ। जब तिमीहरूले ती खानेछौ र तृप्त हुनेछौ, Viz kapitola |