Online Bible

- Reklamy -




व्यवस्था 5:6 - पवित्र बाइबल

6 ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट जहाँ तिमीहरू दास थियौ बाहिर आउनमा मार्गदर्शन गरें। यसकारण यी आज्ञाहरू तिमीहरूले पालन गर्नैपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। मैले तिमीहरू कमारा-कमारी भई बसेका देश मिश्रबाट तिमीहरूलाई निकाली ल्‍याएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “म नै याहवेह, तेरा परमेश्‍वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ।

Viz kapitola kopírovat




व्यवस्था 5:6

Následuj nás:

Reklamy


Reklamy