व्यवस्था 5:4 - पवित्र बाइबल4 परमप्रभुले तिमीहरूसित पर्वतमा आगोबाट सामुन्ने भएर बोल्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 परमप्रभुले तिमीहरूसँग पर्वतमा अग्निबाट आमनेसामने कुरा गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यहाँ पर्वतमाथि परमप्रभु आगोबाट तिमीहरूसित मुखा-मुख भएर बोल्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यस पर्वतमा तिमीहरूसँग याहवेहले आगोबाट आमने-सामने कुरा गर्नुभयो। Viz kapitola |