व्यवस्था 5:31 - पवित्र बाइबल31 तर मोशा, तिमी यहाँ पर्ख, म तिमीलाई सबै आज्ञाहरू, विधि र विधानहरू बताउने छु जो तिमीले तिनीहरूलाई सिकाउनु पर्छ। यी कुराहरू मैले तिनीहरूलाई बसो-बास गर्नु दिइरहेको भूमिमा बस्दा पालन गर्नु पर्छ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर तँचाहिँ यहाँ मेरो नजिक खड़ा हो। अनि तैंले तिनीहरूलाई सिकाउनुपर्ने सबै आज्ञा, विधि र विधान म तँलाई बताउनेछु, र मैले तिनीहरूको अधिकारमा दिने देशमा तिनीहरूले ती पालन गरून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तर मोशा तँचाहिँ यहाँ मसँग बस् र म तँलाई मेरा सबै नियम र आज्ञाहरू दिनेछु। मानिसहरूलाई ती सिका र मैले तिनीहरूलाई दिन लागेको देशमा तिनको पालन तिनीहरूले गरून्!’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर तँचाहिँ यहीँ मसँग बस्। म तँलाई मेरा सबै आज्ञा, उर्दी र व्यवस्थाहरू दिनेछु। तैँले ती सबै तिनीहरूलाई सिकाउनू; ताकि मैले अधिकारमा दिन लागेको देशमा तिनीहरूले पालन गरून्।” Viz kapitola |