व्यवस्था 5:30 - पवित्र बाइबल30 “‘जाऊ अनि मानिसहरूलाई आफ्नो-आफ्नो पालभित्र जानु भन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 “‘तिमीहरू आ-आफ्नो पालमा फर्क’ भनी गएर तिनीहरूलाई भन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 गएर तिनीहरूलाई आ-आफ्ना पालमा फर्क भन्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 “जा, गएर तिनीहरूलाई आ-आफ्ना पालहरूमा फर्केर जानू भन्। Viz kapitola |