Online Bible

- Reklamy -




व्यवस्था 5:29 - पवित्र बाइबल

29 म तिनीहरूको सोच्ने तरिकामा परिवर्त्तन गर्न चाहन्थें म चाहन्थें तिनीहरूले मेरो सम्मान गरून् र मेरो आज्ञाहरू हृदयबाट पालन गरून्। तब तिनीहरू र तिनीहरूका सन्तानको प्रत्येक चीज राम्रो हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 मेरो डर मान्‍ने र सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भए त हुनेथियो, ताकि तिनीहरू र तिनीहरूका सन्‍तानको भलो सधैँभरि होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 सधैँ त्‍यस्‍तै तिनीहरूलाई लागिदिए त कस्‍तो हुन्‍थ्‍यो! सधैँ तिनीहरूले मेरो आदर गरिदिए र मेरा आज्ञाहरू मानिदिए सधैँभरि सबै कुरामा तिनीहरूको र तिनका सन्‍तानको भलो हुनेथ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 ओह, यसरी नै तिनीहरूका हृदयले मेरो डर मानिदिए र मेरा आज्ञाहरू सधैँ पालन गरिदिए, तिनीहरू र तिनीहरूका सन्तानहरूलाई सधैँभरि भलो हुनेथियो!

Viz kapitola kopírovat




व्यवस्था 5:29

Následuj nás:

Reklamy


Reklamy