Online Bible

- Reklamy -




व्यवस्था 5:26 - पवित्र बाइबल

26 हामीहरू जस्तै कुनै मानिसले पनि जीवित परमेश्वरलाई आगोद्वारा कुरा गरेको देखेपछि बाँचिरहेको सुनेको छैनौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 अग्‍निबाट जीवित परमेश्‍वर बोल्‍नुभएको सुनेर हामीझैँ बाँच्‍ने कुनचाहिँ मरणशील मानिस होला?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 जीवित परमेश्‍वरको बोली आगोबाट सुनेपछि कुनै मानिस कहिल्‍यै बाँचेको छ र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 किनकि आगोबाट जीवित परमेश्‍वर बोल्नुभएको सुनेर हामीझैँ जीवितै रहने कुनचाहिँ मरणशील मानिस होला?

Viz kapitola kopírovat




व्यवस्था 5:26

Následuj nás:

Reklamy


Reklamy