व्यवस्था 5:24 - पवित्र बाइबल24 तिनीहरूले भने, ‘परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आफ्नो महिमा र महानता देखाउनु भयो। हामीहरूले उहाँलाई आगोद्वारा बोल्दै गरेको सुन्यौ अनि थाहा पायौं परमेश्वरले कसैसित कुरा गरेपछि त्यो मानिस निरन्तर बाँच्ने सम्भावनाकम हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अनि तिमीहरूले भन्यौ, “परमप्रभु हाम्रा परमेश्वरले आफ्नो महिमा र गौरव हामीलाई प्रकट गर्नुभयो। हामीले उहाँको सोर अग्निबाट सुन्यौ। परमेश्वर मानिससँग बोल्नुभए तापनि मानिस जीवित रहेको हामीले आज देख्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 र भने, ‘जब हामीले उहाँलाई आगोबाट बोल्नुभएको सुन्यौं, तब परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आफ्ना महान्ता र महिमा देखाउनुभयो! परमेश्वर मानिससित बोल्नुहुँदा पनि मानिस बाँचेको आजै हामीले देख्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 अनि तिमीहरूले भन्यौ, “याहवेह हाम्रा परमेश्वरले हामीलाई उहाँको महिमा र महानता देखाउनुभएको छ, र हामीले आगोबाट उहाँको सोर सुनेका छौँ। परमेश्वरले मानिससँग कुरा गर्नुहुँदा पनि त्यो मानिस जीवितै रहेको कुरा आज हामीले देख्यौँ। Viz kapitola |