Online Bible

- Reklamy -




व्यवस्था 5:23 - पवित्र बाइबल

23 “जब पहाड आगोले जलिरहेको थियो त्यसबेला तिमीहरूले अँध्यारोबाट आवाज सुन्यौ। तब तिमीहरूका कुल प्रमुखहरू अनि बूढा-प्रधानहरू म कहाँ आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 जब तिमीहरूले अन्‍धकारको बीचबाट सोर सुन्‍यौ, र जब पर्वत आगोले बलिरहेको थियो, तब तिमीहरूका कुलका सबै नायकहरू र धर्म-गुरुहरू मेरो नजिक आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 “जब सारा पर्वतमा आगो लागेको थियो र अन्‍धकारबाट तिमीहरूले उहाँको सोर सुन्‍यौ, तिम्रा अगुवाहरू र कुल-नायकहरू मकहाँ आए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 जब पर्वतमा आगो जलिरहेको अवस्था थियो, तब तिमीहरूले अन्धकारबाट आवाज सुन्यौ; तिमीहरूका कुलका सबै अगुवाहरू र प्रधानहरू मकहाँ आए।

Viz kapitola kopírovat




व्यवस्था 5:23

Následuj nás:

Reklamy


Reklamy