व्यवस्था 5:12 - पवित्र बाइबल12 ‘विश्राम-दिनलाई एक विशेष दिनको रूपमा लिनु पर्छ जस्तो परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा दिनु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्न याद राख्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “म तिम्रा परमेश्वर परमप्रभुले आज्ञा गरेअनुसार विश्रामको दिन मान्नू र त्यसलाई पवित्र राख्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 शब्बाथलाई पवित्र राखेर त्यसको सम्झना गर्नू। Viz kapitola |