व्यवस्था 5:11 - पवित्र बाइबल11 ‘यदि कसैले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ व्यर्थमा लिए ती मानिस दोषी हुन्छ अनि परमप्रभुले उसलाई निर्दोष पार्नु हुन्न, यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा लिनु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “व्यर्थैमा मेरो नाम नलिनू किनभने म परमप्रभु तिमीहरूका परमेश्वरले मेरो नाम दुरुपयोग गर्नेहरूलाई दण्ड दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तैँले याहवेह, आफ्ना परमेश्वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन। Viz kapitola |