व्यवस्था 5:10 - पवित्र बाइबल10 तर जसले मलाई प्रेम गर्छन् र मेरो आज्ञाहरू पालन गर्छन् तिनीहरूको हजारौं पुस्तासम्म म तिनीहरू प्रति कृपालु हुनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर मलाई प्रेम गर्ने र मेरा आज्ञा मान्नेहरूमाथि हजारौँ पुस्तासम्म म आफ्नो प्रेम देखाउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेका हजारौँ पुस्तामाथि प्रेम देखाउँछु। Viz kapitola |