Online Bible

- Reklamy -




व्यवस्था 5:1 - पवित्र बाइबल

1 मोशाले इस्राएलीहरू सबैलाई बोलाएर भने, “इस्राएलीहरू हो, आज म जुन विधि-विधानहरू र नियमहरू बताउँछु, सुन। यी नियमहरू अभ्यास गर अनि पालन गर्नका लागि दृढ बन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मोशाले सबै इस्राएलीहरूलाई बोलाएर भने: हे इस्राएली हो, आज मैले तिमीहरूलाई दिएका विधि र विधान सुन, र ती होशियारीसाथ पालन गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 इस्राएलका सबै मानिसहरूलाई भेला गरेर मोशाले भने, “हे इस्राएलीहरू हो! मैले आज तिमीहरूलाई दिँदैगरेका सबै नियमहरू सुन। ती सिक र ठीकसित मान।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 मोशाले सबै इस्राएलका मानिसहरूलाई भेला गराएर भने: हे इस्राएलीहरू हो, आज मैले तिमीहरूलाई दिँदैगरेका उर्दी र व्यवस्थाहरू सुन। ती सिक र होसियारीसाथ पालन गर।

Viz kapitola kopírovat




व्यवस्था 5:1

Následuj nás:

Reklamy


Reklamy