व्यवस्था 4:8 - पवित्र बाइबल8 आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 मैले तिमीहरूलाई आज दिने यो व्यवस्थाजस्तै धार्मिक विधिविधान भएको अरू कुनचाहिँ यति महान् जाति छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अरू जत्तिकै ठूला जाति भए तापनि तिनीहरूसित आज मैले तिमीहरूलाई सिकाएजस्ता न्यायपूर्ण नियमहरू छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि मैले आज तिमीहरूलाई दिएका व्यवस्थाहरूजस्तै धार्मिक उर्दीहरू र व्यवस्थाहरू भएका अर्को कुनचाहिँ महान् जाति छ र? Viz kapitola |