व्यवस्था 4:5 - पवित्र बाइबल5 “परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 हेर, परमप्रभु मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभएबमोजिम तिमीहरूले अधिकार गर्ने देशमा यी सबै पालन गर्नलाई नै मैले तिमीहरूलाई यी विधिविधानहरू सिकाएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “परमप्रभु तेरा परमेश्वरले भन्नुभएअनुसार मैले सबै नियमहरू तिमीहरूलाई सिकाएको छु। जुन देशमाथि तिमीहरूले हमला गरी अधीन गर्न लागेका छौ, त्यहाँ ती नियमहरू पालन गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हेर, मैले याहवेह मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभएझैँ, तिमीहरूलाई उर्दीहरू र व्यवस्थाहरू सिकाएको छु, ताकि तिमीहरूले अधिकार गर्न गइरहेको देशमा तिमीहरूले पालन गर्न सक। Viz kapitola |