Online Bible

- Reklamy -




व्यवस्था 4:49 - पवित्र बाइबल

49 यस भूमि अन्तर्गत यर्दन नदी पूर्वी भागको सम्पूर्ण बेंसी, दक्षिणमा अराबा समुद्रसम्म र पूर्वमा पिस्गा पर्वत पर्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 र यर्दनको पूर्वपट्टि पिसगाको भीरमुनि रहेको अराबाको समुद्रसम्‍म इस्राएलीहरू सबै अराबाका अधिकारी भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 यर्दन नदीको पूर्वपट्टि दक्षिणमा मृत सागरसम्‍म र पृथ्‍वीमा पिसगा पहाडको फेदीसम्‍म फैलिएर गएको सारा भूभाग यस देशभित्र पर्दथ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 अनि पिसगाको भीरदेखि मुन्तिर मृत सागर हुँदै यर्दन नदीको पूर्वपट्टिको सम्पूर्ण अराबा मैदानसम्म थियो।

Viz kapitola kopírovat




व्यवस्था 4:49

Následuj nás:

Reklamy


Reklamy