व्यवस्था 4:45 - पवित्र बाइबल45 इस्राएली मानिसहरू मिश्रदेशबाट आएपछि मोशाले यी शिक्षा, विधि-विधान, र नियमहरू तिनीहरूलाई बताए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 मिश्रबाट निस्केर आएपछि मोशाले इस्राएलीहरूलाई घोषणा गरेका नियम र विधिविधानहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45-46 तिनीहरू मिश्र छाडेर आएपछि यर्दन नदीको पूर्वपट्टि बेथ-पोर सहरको सामुन्ने भएको बेसीमा तिनले यी नियमहरू तिनीहरूलाई दिए। हेश्बोनमा राज गर्ने एमोरी राजा सीहोनका देशमा यो कुरा भएको हो। मिश्रबाट निस्किआएपछि मोशा र इस्राएलका मानिसहरूले तिनलाई लडाइँमा जिते। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 तिनीहरू इजिप्टबाट निस्केर आएपछि मोशाले तिनीहरूलाई दिएका नियमहरू, उर्दीहरू र व्यवस्थाहरू यिनै हुन्। Viz kapitola |