Online Bible

- Reklamy -




व्यवस्था 4:43 - पवित्र बाइबल

43 मोशाले चुनेका तीन शहरहरू यी नै थिएः रूबेनीहरूको निम्ति बेसेरको अग्लो तराई गादीहरूको निम्ति गिलादमा रामोत अनि मनश्शेहरूको निम्ति बाशानको गोलन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 ती सहरहरू यी नै थिए: रूबेनीहरूका लागि मरुभूमिको टारको बेसेर, र गादीहरूका लागि गिलादको रामोत, र मनश्‍शेका सन्‍तानका लागि बाशानको गोलान।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 रूबेन कुलको लागि उजाड-स्‍थानको अग्‍लो मरुभूमिको बेसेर सहर, गाद कुलको लागि गिलादी इलाकामा रामोत र मनश्‍शे कुलको लागि बाशानको इलाकामा गोलान सहरहरू राखिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 ती शरणका सहरहरू यिनै थिए: रूबेनीहरूका निम्ति उजाडस्थानको मरुभूमिमा रहेको बेसेर सहर; गादीहरूका निम्ति गिलादमा भएको रामोत सहर र मनश्शेहरूका निम्ति बाशानमा भएको गोलान सहर।

Viz kapitola kopírovat




व्यवस्था 4:43

Následuj nás:

Reklamy


Reklamy