व्यवस्था 4:42 - पवित्र बाइबल42 यदि कुनै मानिसले अन्जानमा अथवा कुनै शुत्रता बिनै कुनै अर्को मानिसलाई मार्यो भने त्यो मानिस आफ्नो बचाऊको निम्ति ती तीन शहरहरू मध्ये कुनै एउटामा भागेर जान सक्थ्यो। तर यदि मारिने मानिससित उसको कुनै शत्रुता थिएन भने मात्र त्यो मार्ने मानिसको सुरक्षा त्यस अवस्थामा हुन सक्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 त्यहाँ दुश्मनी नभएका र अजान अवस्थामा कसैलाई मार्ने ज्यानमाराले ती सहरहरूमध्ये एउटामा भागेर आफ्नो ज्यान बचाउन सक्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 कुनै ज्यानमारा, जसले अचानक दुर्घटनामा आफ्नो शत्रुबाहेक अरू कसैलाई मार्दछ, भागेर त्यहाँ गई सुरक्षित बस्न सक्दछ। त्यो यीमध्ये कुनै सहरमा भागी जान सक्छ र त्यहाँ मारिनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 यदि कसैले योजना गरेर जानाजानी होइन, तर अनजानमा आफ्नो छिमेकीलाई मारेको छ भने त्यो मानिस ती सहरहरूमा भागेर जाओस्। हत्याराले यी सहरहरूमध्ये कुनै एक सहरमा भागेर आफ्नो प्राण बचाओस्। Viz kapitola |