व्यवस्था 4:40 - पवित्र बाइबल40 आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 आज मैले तिमीहरूलाई दिन लागेका उहाँका विधि र आज्ञाहरू पालन गर, र तिमीहरू र तिमीहरूका पछिका वंशको भलो होस्, र परमप्रभु तिमीहरूका परमेश्वरले अनन्त कालसम्म दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 मैले आज तिमीहरूलाई दिएका उहाँका सबै आज्ञाहरू पालन गर र तिमीहरू र तिम्रा सन्तानको भलो हुनेछ। परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई सधैँको निम्ति दिनुभएको देशमा तिमीहरू बास गर्नेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 मैले आज तिमीहरूलाई दिएका उहाँका उर्दीहरू र आज्ञाहरू पालन गर; ताकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई सधैँका निम्ति दिनुभएको देशमा तिमीहरू र तिमीहरूका भावी सन्तानहरूलाई असल होस्। Viz kapitola |