व्यवस्था 4:39 - पवित्र बाइबल39 “तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 परमप्रभु नै माथि स्वर्गमा र तल पृथ्वीमाथि परमेश्वर हुनुहुन्छ र उहाँ छोड़ी अरू कोही छैन भनेर तिमीहरूले आज थाहा गर र हृदयमा राख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 यसकारण उहाँको दिनलाई याद राख र कहिल्यै नभुल। परमप्रभु स्वर्ग र पृथ्वीका परमेश्वर हुनुहुन्छ। अर्को कुनै ईश्वर छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 माथि स्वर्गमा र तल पृथ्वीमा याहवेह परमेश्वर हुनुहुन्छ। उहाँबाहेक अर्को कोही छैन भनी आजको दिन यो कुरा हृदयमा मनन गर, र स्वीकार गर। Viz kapitola |